काँग्रेसको संसद् अवरोधका विषयमा प्रधानमन्त्री र सभामुखबीच छलफल
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गरेको संसद् अवरोधका विषयमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका छन् । कांग्रेसको अवरोधका कारण राष्ट्रपति रामचन्द्र पौडेलप्रति संघीय संसदबाट धन्यवाद प्रस्तावसमेत पारित नभएको विषयमा प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच