१३ आश्विन २०८१, आइतबार

Tag: प्रधानमन्त्री प्रचण्ड

नवनिर्वाचित राष्ट्रपति पौडेललाई प्रधानमन्त्री प्रचण्डले दिए बधाई

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाइ दिएका छन् । राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएपछि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डले लेखेका छन्, ‘नेपालको राष्ट्रपति पदमा निर्वाचित हुनुभएकोमा सम्माननीय राष्ट्रपति रामचन्द्र