१४ आश्विन २०८१, सोमबार

Tag: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्ड तिब्बतको ल्हासा प्रस्थान गर्दै

छिङछोङ, चीन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा प्रस्थान गर्दै छन् । गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल आज बिहान चीनको छिङछोङ सहरबाट ल्हासाका लागि त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । स्थानीय समयअनुसार