२ फाल्गुन २०८२, शनिबार

Tag: प्रदीप पौडेल

निरोगी नेपाल बनाउन एचपिभी खोप अभियान

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पाठेघरको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप अभियान नेपाललाई भविष्यमा स्वस्थ बनाउन सुरु गरिएको बताएका छन् । उहाँले यो खोपबाट कोही पनि किशोरी वञ्चित हुन नदिन सबैले आ–आफ्नो ठाउँबाट प्रचारप्रसार र सहयोग गर्न आग्रह गरे ।