५ फाल्गुन २०८२, मंगलबार

Tag: प्रतिनिधिसभा

प्रतिनिधिसभा : नयाँ चिन्तन र राष्ट्रिय अठोटका साथ बजेट आउनुपर्छ

काठमाडौँ, २९ वैशाख । प्रतिनिधिसभाका सांसदले कोरोना कहरबाट माथि उठ्ने गरी बजेट ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । कोभिड–१९ सङ्क्रमण जारी रहेको वर्तमान अवस्थामा मुलुकको अर्थतन्त्र नराम्ररी प्रभावित भएको स्मरण गर्र्दै उहाँहरुले राष्ट्रिय अठोटका साथ प्रत्यक्ष प्रभावित क्षेत्रलाई ध्यानमा राखेर आर्थिक