१८ असार २०८१, मंगलबार

Tag: प्रचण्ड

गठबन्धनका शीर्ष नेताहरुको बैठकलगत्तै प्रचण्डले किन गर्दैछन् पत्रकार सम्मेलन ?

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सकिएलगत्तै अध्यक्ष प्रचण्डले आखिर किन पत्रकार सम्मेलन गर्न लागे ? भन्ने जिज्ञाशा