१६ असार २०८१, आइतबार

Tag: प्रचण्ड

गठबन्धनको आज धनगढीमा चुनावी सभा, देउवा र प्रचण्डले सम्बोधन गर्ने

काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धनले आज धनगढीमा चुनावी सभा गर्दै छ । गठबन्धनले गर्न लागेको उक्त चुनावी सभालाई प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्ने भएका