३ फाल्गुन २०८२, आइतबार

Tag: प्रचण्डको कपिपेस्ट

भीम रावलले ओलीमाथि लगाएको आरोप प्रचण्डको कपिपेस्ट जस्तो : एमाले

काठमाडौँ । सत्तारुढ दल नेकपा (एमाले) ले पार्टीबाट निष्काशित नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लगाएका आरोपहरू नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लगाएको आरोपको कपिपेस्ट जस्तो भएको टिप्पणी गरेको छ । एमालेका उपमहासचिव प्रदीप