१२ आश्विन २०८१, शनिबार

Tag: प्रचण्डकै दृष्टिकोण

जनार्दन शर्माको दावी : राष्ट्रिय राजनीति प्रचण्डकै दृष्टिकोणमा चलिरहेको छ

चितवन । अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले राष्ट्रिय राजनीति पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै दृष्टिकोणमा चलिरहेको दावी गरेका छन् । आज भरतपुरमा भरतपुर महानगरपालिकाले आयोजना गरेको ‘समृद्ध भरतपुरका लागि विकास बहस’ कार्यक्रममा बोल्दै उनले समाजवादको