हामीलाई नेपाली नाम, पहिचान र देश दिने राष्ट्रनिर्माता पृथ्वीनारायण शाह : कमल थापा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले हामीलाई नेपाली नाम, पहिचान र देश दिने राष्ट्रनिर्माता पृथ्वीनारायण शाह भएको बताएका छन् । सामाजिक संजाल ट्वीटरमा आज विहान लेख्दै उनले आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभकामना दिंदै