एमसीसी बजेट जसरी संसदबाट पास हुँदैन : सभामुख सापकोटा
काठमाडौं । पछिल्लो समय सभामुख अग्निप्रसाद सापकोटाले दवावमा छन्। सभामुख सापकोटा एमसीसीको विषयमा दवावमा परेका हुन् ।प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पारित गर्ने पक्षमा उभिएपछि उनी दोधारमा परेका हुन् । उनले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पनि एमसीसी पारित गर्न रोक