४ असोज, बलेवा, बागलुङ । दश वर्ष पहिला मलेशियाको रोजगारी त्यागेर गाउँमै पानी मिल सञ्चालन गरेका बागलुङको काठेखोला–७ रेशका याम बहादुर जिसीले अहिले मासिक ५० हजार रुपैयाँभन्दा धेरै कमाइ गर्छन् । रेशमा सञ्चालनमा रहेको पानी मिलबाट जिसी खर्च कटाएर महिनामा