१ फाल्गुन २०८२, शुक्रबार

Tag: पर्यटक

रातो कमलको फूल हेर्न चिनियाँ पर्यटक

९ कात्तिक, धम्बोझी । बारबर्दियाको सत्खुलुवा तालको रातो कमलको फूल हेर्न चिनिया पर्यटक आएका छन् । चिनियाँ टोली अनुसन्धान अध्ययन गर्न यहाँ आएको हो । चिनियाँ पर्यटक बर्दियामा कसरी भित्र्याउन सकिन्छ भन्ने विषयमा अध्ययनका लागि चिनियाँ टोली बर्दिया आइपुगेको छ