निजगढ, १५ पुस । बाराको अम्लेखगञ्जमा खानेपानीको अभाव शुरु भएको छ । करिब आठ दशकअघि गुल्जार शहरका रुपमा परिचित ऐतिहासिक शहर अम्लेखगञ्जमा पुस नसकिँदै खानेपानीको अभाव शुरु भएको हो । नेपाल पर्यटन वर्ष २०२० को चर्चा–परिचर्चा शुरु भइरहेको र नेपाल