२ कार्तिक २०८१, शुक्रबार

Tag: पक्राउ गर्न खोजिएको हो

के रवि लामिछाने पक्राउ पर्न लागेका हुन् ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न लागिएको चर्चाले फेरि नेपाली राजनीति तातेको छ । अरु कसैले नभएर अहिले भने स्वयं आफू सभापति रहेको पार्टी रास्वपाले नै रविलाई पक्राउ गर्न सरकार लागेको आशंका गरेको हो