१३ आश्विन २०८१, आइतबार

Tag: न्यायपरिषद्कै दुई सदस्य

न्यायपरिषदका सदस्यलाई नै थाहा नदिई न्यायाधीश सिफारिस !

असोज २६, काठमाडौँ । उच्च अदालतमा ८० जना न्यायाधीश नियुक्ति प्रक्रियामा वैधानिकताको प्रश्न उठिरहेका बेला न्यायपरिषद्कै दुई सदस्यले आफूलाई थाहा नदिई निर्णय भएको भनाइ सर्वोच्च अदालतसमक्ष राखेका छन् । न्यायाधीश नियुक्ति निर्णय उल्ट्याउनुपर्ने माग राखेर दायर रिटको पक्षमा बल पुग्ने