२३ पुस २०८१, मंगलबार

Tag: नेप्से परिसूचक

नेप्से परिसूचक आज ३२ अंकले उकालो लाग्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने ३२ अङ्कभन्दा बढीले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से ३२.२२ अङ्कले उकालो लागेर दुई हजार ५४६.०८ मा पुगेको छ । आइतबार नेप्सेमा उच्च अङ्कको