दुर्इ बाणिज्य बैंक सहित ५ कम्पनीको दुर्इ करोड ३८ लाख कित्ता सूचीकृत
२० चैत, काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा मंगलबार सिटिजन्स् बैंक इन्टरनेशनल सहित नेपाल बंगलादेश बैंक, सहयोगी विकास बैंक र स्वावलम्बन लघुवित्तको बोनस तथा हकप्रद सूचीकृत भएको छ । चार वटै कम्पनीकाे गरि कूल दुर्इ करोड ३७ लाख ९९ हजार ३२४ दशमलव