४ बैशाख २०८२, बिहीबार

Tag: नेपाल सुनचाँदी व्यवसायी

सुनको मूल्य बढ्यो

२३ फागुन, काठमाण्डौ ।  सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँ बढेको छ । सुन बुधबार तोलाको ५८ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तोलाको ५७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।