चैत १६, काठमाडौं । नेपाल सरकारले लकडाउन अवधिभरीका लागि इन्टरनेट र डाटा प्याकको शुल्कमा २५ प्रतिशत छुट दिने निर्णय गरेको छ । यो निर्णय निजी इन्टरनेट सेवा प्रदायक कम्पनीको हकमा पनि लागू हुनेछ । नेपाल सरकारका प्रवक्ता एवं अर्थमन्त्री, सञ्चार