काठमाडौं । नेपाल सरकारले कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम कायमै रहेको भन्दै भिडभाड हुने काम नगर्न र स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बेलुकी एक प्रेस विज्ञप्ति जारी गर्दै सचेत रहन सबैलाई अपील गरेको