भारत भन्छ, नेपालमा सबस्टेसन क्षमता र बिजुली महसुल बढाउनु पर्ने
१५ असार २०७३:- नयाँदिल्लीमा सोमबार सम्पन्न दुई देशका ऊर्चा सचिवस्तरीय बैठकमा भारतले वर्तमान दरमा पुनरावलोकनको प्रस्ताव राखेको सहभागी नेपाली अधिकारीहरूले जानकारी दिएका छन् । तर कति बढाउन चाहेको भन्ने सम्बन्धमा भने भारतले स्पष्ट पारेको छैन ।बैठकमा सहभागी नेपाल विद्युत् प्राधिरणका