११ पुस २०८१, बिहीबार

Tag: नेपाल विद्युत् प्राधिकरण

ठेउलेखोला जलविद्युतको परीक्षण उत्पादन शुरु

१८ चैत, बागलुङ । जैमिनी नगरपालिकास्थित ठेउलेखोला जलविद्युत आयोजनाले परीक्षण उत्पादन शुरु गरेको छ । १.५ मेगावाट क्षमताको आयोजनाबाट उत्पादित विद्युत् दुई साताभित्र केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ । सिभिल र इलेक्ट्रो मेकानिक तर्फका सबै काम पूरा गरी परीक्षण उत्पादन शुरु