अम्बे स्टिल्सलाई प्राधिकरणले एक महिनामै थप बिजुली दिने
काठमाडौँ । उद्योगलाई पूर्ण क्षमतामा बिजुली उपलब्ध गराउने योजनाअनुसार नेपाल विद्युत् प्राधिकरणले आक्रामक अभियान शुरु गरेको छ । देशभित्रै खपत बढाउने लक्ष्यका साथ प्राधिकरणले ठूला उद्योग प्रतिष्ठानलाई माग अनुसार नै बिजुली दिने भएको छ । सोही क्रममा बाँकेको नेपालगञ्ज क्षेत्रमा