२८ बैशाख २०८२, आइतबार

Tag: नेपाल राष्ट्र बैंक

मुलुकको चालु खाता १ खर्बभन्दा बढी घाटामा

काठमाडौँ । मुलुकको चालु खाता १ खर्ब १ अर्ब ९० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु एक खर्ब छ अर्बले घाटामा रहेको थियो । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात