२८ बैशाख २०८२, आइतबार

Tag: नेपाल राष्ट्र बैंक

केन्द्रीय बैंकले भन्यो– शेयर धितो कर्जाको अवधि एक वर्षमात्रै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सीमाभन्दा बढी मार्जिन प्रकृतिको शेयर धितो कर्जा दिएका ऋणीको कर्जा क्रमिकरूपले घटाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । केन्द्रीय बैंकले आज जारी गरेको एकीकृत निर्देशिकाअनुसार कुनै पनि ऋणीलाई सीमाभन्दा बढी कर्जा प्रवाह भएको