२ फाल्गुन २०८२, शनिबार

Tag: नेपाल बैंक लिमिटेड

नेपाल बैंक र ओम अध्याय रिट्रिटबीच सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु, कर्मचारीका परिवारका सदस्यहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई मकवानपुरको थाहा १३, बज्रबाराहीस्थित रहेको रिसोर्ट ओम अध्याय रिट्रिट प्रलिले प्रदान गर्ने सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सो