६ फाल्गुन २०८२, बुधबार

Tag: नेपाल धितोपत्र बोर्ड

भोजपुरमा पूँजी बजार सम्बन्धी प्रशिक्षण

१० जेठ, भोजपुर । नेपाल धितोपत्र बोर्डको आयोजनामा यहाँ पूँजी बजार सम्बन्धी प्रशिक्षण दिइएको छ । धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्की लगायतको टोलीले बुधबार पहिलोपटक भोजपुर जिल्लामा पूँजी बजारको विषयमा प्रशिक्षण दिएको हो । बोर्डले जनचेतना फैलाउने तथा पूँजी बजारलाई व्यवस्थित