१ फाल्गुन २०८२, शुक्रबार

Tag: नेपाल दूरसञ्चार प्राधिकरण

२६ सामाजिक सञ्जाललाई निष्क्रिय बनाउन इन्टरनेट प्रदायकलाई प्राधिकरणको पत्र

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले २६ वटा सामाजिक सञ्जाललाई निष्क्रिय बनाउन मोबाइल तथा इन्टरनेट सेवा प्रदायकलाई पत्र पठाएको छ । प्राधिकरणले सर्वोच्च अदालतको आदेश र सरकारको निर्णयअनुसार ती सामाजिक सञ्जालहरूलाई निष्क्रिय बनाउन निर्देशन दिएको हो । प्राधिकरणका अनुसार फेसबुक, फेसबुक