नेकपाले अन्तत: भोली बोलायो स्थायी कमिटी बैठक
३० वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भोली बुधबार स्थायी कमिटी बैठक बोलाएको छ । भोली पार्टी कार्यालय धुम्बाराहीमा ११ बजे बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको नेकपाका एक जना नेताले बताएका छन् । नेकपाका २० जना