९ आश्विन २०८१, बुधबार

Tag: नेपाली विमान

नेपाली विमानलाई ईयुको कालो सूचीबाट हटाउन लबिङ

९ भदौं, काठमाडौं । नेपाली विमान कम्पनीलाई यूरोपेली संघ (ईयु) को कालो सूचीबाट हटाउन नेपाली अधिकारीले यूरोपियन युनियन एभिएशन सेफ्टी एजेन्सी (आएसा) सँग लबिङ गरेका छन् । हालै काठमाडौँमा सम्पन्न अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को सम्मेलनका अवसरमा आएसाका उच्च