१८ चैत्र २०८२, बुधबार

Tag: नेपाली कांग्रेस

काँग्रेसद्वारा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

२२ असार, काठमाडौँ ।  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आमरण अनशनरत डा गोविन्द केसीको उपचारको व्यवस्था गरी जीवनरक्षा गर्न सार्वजनिक महत्वको प्रस्ताव संघीय संसद् सचिवालयमा दर्ता गराएको छ । काँग्रेसले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ७१ बमोजिम जरुरी सार्वजनिक महत्वको