१८ चैत्र २०८२, बुधबार

Tag: नेपाली कांग्रेस

न्यायालयको स्वच्छता निस्तेज नगरौं : काँग्रेस

१९ साउन, काठमाडौँ ।  प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले न्यायालयको स्वच्छता, निष्पक्षता र प्रभावकारितालाई निस्तेज तुल्याउने काम नगर्न सुझाव दिएको छ । नेपाली काँग्रेस संघीय संसदीय दलको आज बसेको बैठकले प्रस्तावित प्रधानन्यायाधीशको नाम अस्वीकृतको विषय व्यक्तिको नभई न्यायालयमाथिको प्रहार भएको