नेपाली कांग्रेसमा थपिए ११ केन्द्रीय सदस्यहरु
२३ फागुन, काठमाडौं । नेपाली कांग्रेसमा ११ जना केन्द्रीय सदस्यहरु थपिएका छन् । काग्रेस सभापति शेरबहादुर देउवाले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँग भएको सहमति अनुसार ११ नेतालाई केन्द्रीय सदस्यहरु मनोनित गरेका हुन् । मनोनित कांग्रेस केन्द्रीय सदस्य हुनेहरुमा रामजनम चौधरी, नसिर