५ फाल्गुन २०८२, मंगलबार

Tag: नेपाली कांग्रेस

कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न नेपाली काँग्रेसको माग

काठमाडौँ, ३ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले कोभिड-१९ संक्रमणको परीक्षण र उपचारको दायित्वबाट पन्छिन् गरेको निर्णयलाई अत्यन्तै गैर जिम्मेवार व्यवहारका रूपमा लिएको जनाएको छ । कोरोनाले जनताको आर्थिक जीवनमा परेको असर दृष्टिगत गरेर सबैको दायित्व सम्हाल्ने कर्तव्य