जेठ २५ भित्र कर तिर्नुपर्ने ताकेताको भद्र अवज्ञाको विकल्प छैन – सभापति देउवा
२१ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेठ २५ भित्र विभिन्न कर तिर्नुपर्ने ताकेताको भद्र अवज्ञाको विकल्प नभएको बताएका छन् । आज एक बिज्ञप्ति जारी गर्दै देउवाले ताकेता फिर्ता लिन र समयावधि थप्न नेपाल सरकारलाई