स्वास्थ्यकर्मीलाई निरुत्साहित गर्ने घटना सुन्नुपर्दा दुःख लागेको छ : सभापति देउवा
काठमाडौँ, ७ भदौ । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कतिपय ठाउँमा स्वास्थ्यकर्मीहरुलाई निरुत्साहित गर्ने प्रकृतिका घटना भएको सुन्नुपर्दा दुःख लागेको बताउनुभएको छ । उहाँले आज एक अपिल जारी गर्दै स्वास्थ्यकर्मी र स्थानीय नागरिक बीच कुनै पनि प्रकृतिको