१३ असार २०८२, शुक्रबार

Tag: नेपाली कांग्रेस

७ दशकको अथक प्रयासबाट आएको गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा कहिले : नेता पौडेल

तनहुँ । प्रतिपक्ष दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ७ दशकको अथक प्रयासबाट आएको गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न नसकेको भनेर गुनासो पनि गरेका छन् । पौडेललाई हिजो तनहुँमा प्रहरीले पक्राउ गर्दा पुलिसको डण्डाबाट पेलिएका उनका करङ दिउसो