सर्वोच्चको फैसला ऐतिहासिक र स्वागतयोग्य : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला ऐतिहासिक भएको भन्दै स्वागत गरेका छन् । देउवाले आज मंगलबार साँझ एक प्रेस विज्ञिप्त जारी गर्दै नेपाली कांग्रेस विघटित प्रतिनिधिसभा पुनर्स्थापना हुने गरी सम्मानित सर्वोच्च अदालतले गरेको