काँग्रेस नेता खतिवडाले प्रधानमन्त्री ओलीलाई गरे अहिलेसम्मै दह्रो कटाक्ष
काठमाडौँ । नेपाली काँग्रेसका सक्रिय यूवा नेता तथा पूर्व सांसद रामहरि खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिलेसम्मै दह्रो कटाक्ष गरेका छन् । सामाजिक संजाल ट्वीटरमा लेख्दै उनले प्रधानमन्त्री ओलीलाई संविधान, कानुन, नियम, नैतिकताको केही मतलब नभएको आरोप समेत लगाएका छन्