१९ चैत्र २०८२, बिहिबार

Tag: नेपाली कांग्रेस

प्रधानमन्त्री देउवाले बोलाएको काँग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक आज बस्दै छ । काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेका अनुसार आज शुक्रबार दिउँसो २ बजे बस्न लागेको बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरू र पार्टीको १४ औं