साउन २८ गते कांग्रेस केन्द्रीय समितिको बैठक बस्ने
काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक यही साउन २८ गते बोलाएको छ । कांग्रेसले १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो