१९ चैत्र २०८२, बिहिबार

Tag: नेपाली कांग्रेस

कांग्रेसको नवलपरासी पूर्वको जिल्ला अधिवेशन सर्यो

नवलपुर । नेपाली कांग्रेसको जिल्ला अधिवेशन सरेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लाको नेपाली कांग्रेसले महाधिवेशनका लागि तयारी पूरा नभएको भन्दै यही मङ्सिर १९ गतेका लागि जिल्ला अधिवेशन सारेको हो । मङ्सिर १० र ११ गते हुने भनिएको जिल्ला अधिवेशनका लागि