१९ चैत्र २०८२, बिहिबार

Tag: नेपाली कांग्रेस

कांग्रेस महाधिवेशनको माहोल तात्दै : काठमाडौँ आउन थाले प्रतिनिधि

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा भाग लिन महाधिवेशन प्रतिनिधि सङ्घीय राजधानी काठमाडौँ आउने क्रम सुरु भएको छ । पार्टीको १३औँ महाधिवेशन सम्पन्न भएको पाँच वर्ष नौ महिनापछि हुन लागेको १४औँ महाधिवेशनमा भाग लिन विभिन्न जिल्लाबाट प्रतिनिधि काठमाडौँ आउने क्रम