१७ असार २०८१, सोमबार

Tag: नेपालमा कोरोना

एकैदिन ४१०७ जनामा कोरोना पुष्टि, ३५ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ११३५४ जनामा पिसिआर परिक्षण गर्दा २९७५ जना र ४९४४ जनामा एन्टीजेन परिक्षण गर्दा ११३२ जना गरी ४१०७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका