१५ पुस, काठमाडौँ l राष्ट्रिय सभा सदस्य निर्वाचन सम्बन्धी अध्यादेशको सम्बन्धमा नेकपा एमालेका नेताहरुको एउटै बोली थियो। सरकारले राष्ट्रपतिसमक्ष पेश गरेको राष्ट्रिय सभा सदस्य निर्वाचन सम्बन्धी अध्यादेश असंवैधानिक र गलत छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यादेश असंवैधानिक रहेको