ओलीलाई खनाल-नेपाल समूहको टक्कर : ओलीलाई नै प्रतिस्पष्टीकरण सोध्ने तयारी
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले माधव नेपालसहित ४ जना नेतालाई हिजो स्पष्टीकरण सोधेको थियो । एमालेले वरिष्ठ नेता नेपालसहित नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधेको थियो । केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार पार्टी महासचिव ईश्वर