ओलीले बोलाएको एमाले संसदीय दलको बैठक शुरु, खनाल र वामदेव पनि सहभागी
काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले बोलाएको पार्टीको संसदीय दलको बैठक केहि समयअघि प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । नेकपा एमालेको खनाल-नेपाल समूहले बैठकमा भाग लिने निर्णय गरेसँगै पूर्वप्रधानमन्त्री एवं