४ फाल्गुन २०८२, सोमबार

Tag: नेकपा एमाले

खनाल-नेपाल समूहको निष्कर्ष : ‘ओलीले कम्युनिस्ट आन्दोलन ध्वस्त पार्दैछन्’

काठमाडौँ । नेकपा एमाले माधवकुमार नेपाल-झलनाथ खनाल समूहले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेपालको कम्युनिस्ट आन्दोलन छिन्नभिन्न र ध्वस्त बनाउन लागेको निष्कर्ष निकालेको छ । अध्यक्ष ओलीले सोमबार नेता नेपाल र भीम रावललाई पार्टी सदस्यबाट ६ महिनाका लागि