खनाल-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै
काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेको झलनाथ खनाल-माधव नेपाल समूहको स्थायी कमिटी बैठक बस्ने भएको छ । पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक बस्न लागेको एक स्थायी समिति सदस्यले जानकारी दिए । कोरोना महामारीको संक्रमणको त्रासका कारण भर्चुअल